नक्कली नेपाली रुपैयाँ सहित एक जना पक्राउ

बारा- आदर्शकोतवाल गाउँपालिका-५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका-८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मोहन सहनीले संचालन गरेको मदिरा पसलमा न्यौपानेले बियर खरिद गर्ने क्रममा दिएको एक हजार दरको १ वटा नोट नक्कली भएको भनी पसल संचालकले खबर … Continue reading नक्कली नेपाली रुपैयाँ सहित एक जना पक्राउ